arrow

शुरु भयो  ‘नाडा अटो शो २०२३’ कुम्भमेला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
nada-auto-show-2023 (10).jpg

काठमाडौँ । अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो २०२३’ मंगलबारबाट शुरु भएको छ । १५ औँ संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा शुरु भएको हो । 

शोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका छन् । १ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। 

शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ ।

nada-auto-show-2023 (1).jpg
nada-auto-show-2023 (2).jpg
nada-auto-show-2023 (3).jpg
nada-auto-show-2023 (4).jpg
nada-auto-show-2023 (5).jpg
nada-auto-show-2023 (6).jpg
nada-auto-show-2023 (7).jpg
nada-auto-show-2023 (8).jpg
nada-auto-show-2023 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ