arrow

प्रचण्ड अमेरिका जाँदा यसरी गरियो बिदाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
prachanda-bidai .jpg

काठमाडौं । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका गएका छन् ।   संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन प्रचण्ड न्युयोर्क गएका हुन्  । 

प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 

प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

 प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गङ्गा दाहाल, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ