arrow

आगलागीबाट कपडाको गोदाम नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
aaglagi-ilam-namsaling.gif

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका-६ घर भई काठमाडौँ-२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फूलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ