arrow

काठमाडौँ महानगर अगाडि ७७ घण्टा...(तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
ktm-metro-chameli-protest.jpg

काठमाडौँ। काठमाडौँ महानगर विरुद्ध चमेली समूह अभियान सुरु गर्ने स्वतन्त्र युवाहरू मध्य इहि र सौरभ न्यौपाने ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन गर्ने भएका छन्। फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले आन्दोलन थालेका छन्।

उनी काठमाडौँ महानगरपालिकाको कार्यालय अघि ७७ घण्टासम्म उभिने भएका छन्। मङ्गलवार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि छन्। ई:ले शुक्रवार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्।

infront-ktm-metro-77-hours-1.jpg
infront-ktm-metro-77-hours-2.jpg
infront-ktm-metro-77-hours-3.jpg
infront-ktm-metro-77-hours-4.jpg
infront-ktm-metro-77-hours-5.jpg
infront-ktm-metro-77-hours-6.jpg
infront-ktm-metro-77-hours-7.jpg
infront-ktm-metro-77-hours-8.jpg
infront-ktm-metro-77-hours-9.jpg
infront-ktm-metro-77-hours-10.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ