arrow

देशभरीका शिक्षक काठमाडौँमा जम्मा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
tearcher-protest-kathmandu-maitighar.jpg

काठमाडौँ। विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएको छ। सो विधेयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रेका हुन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेका छन्।

tearcher-protest (1).jpg
tearcher-protest (11).jpg
tearcher-protest (12).jpg
tearcher-protest (2).jpg
tearcher-protest (3).jpg
tearcher-protest (4).jpg
tearcher-protest (5).jpg
tearcher-protest (6).jpg
tearcher-protest (7).jpg
tearcher-protest (8).jpg
tearcher-protest (9).jpg
tearcher-protest (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ