arrow

शिक्षक आन्दोलनका कारण एसको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ