arrow

काठमाडौँ दरबार स्क्वायर् क्षेत्रको मन्दिरमा नयाँ ध्वजा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
Kathmandu-Durbar-Square-temple.jpg

काठमाडौँ। इन्द्रजात्रा, दसैँ र तिहारको आगमनसँगै मङ्गलवार राजधानीको वसन्तपुर दरबार स्क्वायर् क्षेत्रको मन्दिरमा रहेको पुरानो ध्वजा हटाई नयाँ ध्वजा लगाइएको छ।

हरेक वर्ष चाडपर्वको आगमनसँगै मन्दिरको ध्वजा परिवर्तन गर्ने प्रचलन रहेको छ। सो कार्यको लागि महानगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ।

Kathmandu-Durbar-Square (1).jpg
Kathmandu-Durbar-Square (2).jpg
Kathmandu-Durbar-Square (3).jpg
Kathmandu-Durbar-Square (4).jpg
Kathmandu-Durbar-Square (5).jpg
Kathmandu-Durbar-Square (6).jpg
Kathmandu-Durbar-Square (7).jpg
Kathmandu-Durbar-Square (8).jpg
Kathmandu-Durbar-Square (9).jpg
Kathmandu-Durbar-Square (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ