arrow

पूर्वराजालाई भक्तपुरवासीले गरे भव्य स्वागत [भिडियो]

भक्तपुरमा गुन्जियो  ‘राजा आऊ देश बचाऊ’ को नारा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
bhaktapur-king-gyanendra1.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । 

शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आइतबार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । 

सो क्रममा स्थानीयवासीले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ