arrow

मधेसमा बिहीबार सार्वजनिक बिदा

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज १० बुधबार
public-holiday-sarwajanik-bida.jpg

धनुषा । मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायहरूको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा असोज ११ गते बिहीबार अर्थात् भोली सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

मन्त्रीपरिषद् बैठकबाट निर्णय भएअनुसार बिहीबारको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ