arrow

प्रचण्डको भ्रमणमा अमरेशको टिप्पणी- छोरी चिनाउने भन्दा बाहेक कुनै फाइदा भएन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
amaresh-kumar-sing-2080.jpg

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकपछि  सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन्  ।

 उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए । उनले व्यस्त प्रधानमन्त्री भएको भए एक, दुई दिनको मात्रै भ्रमण हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ