arrow

प्रधानमन्त्रीको भ्रमणमा नेपालीहरूको समस्याको समाधान भएन [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
gyanbahadur-sahi.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् ।  

प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरूले पाउने समस्याको समाधान नभएको बताए । 

उनले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरूमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताएका हुन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ