arrow

१० दिनपछि हट्यो कर्फ्यू [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
malawangba-corfue.jpg

काठमाडौं । १० दिनपछि मलङ्गवामा लगाइएको कर्फ्यू हटाइएको छ । 

कृष्णा जन्माष्टमी मूर्ति विसर्जनमा धार्मिक सद्भाव खलबलिएपछि कर्फ्यू लगाइएको थियो । 

 ४ गते लगाइएको १० दिनपछि १४ गते खोलिएको छ । 

आइतबारदेखि पूर्ण रूपमा कर्फ्यू हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ