arrow

प्रचण्डले डाके बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
prachanda-pm-final-always.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

प्रचण्डले आज बिहान   बैठक डाकेका हुन्  । बैठकमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल हुने बताइएको छ । 

बिहीबार बिहान बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनः स्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

बुधबार प्रचण्डले झाङका जनप्रतिनिधि र राजनीतिक दलका नेतासँग छलफल गरेका थिए  । मङ्गलवार बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ