arrow

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
prachanda-2080-10-18.jpg

काठमाडौँ । बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

प्रचण्डले आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक डाकेर यस्तो निर्देशन दिएका हुन् । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ