arrow

काठमाडौँमा पीएचडी फेस्टिभल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
phd-final.jpg

काठमाडौँ । आजदेखि काठमाडौँमा पीएचडी (विद्यावारिधि) फेस्टिभल शुरु हुँदैछ । आज र भोलि दुई दिन हुने पीएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ विद्यावारिधि उपाधि प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरुले आ–आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाईअनुभव सुनाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ