arrow

अज्ञात व्यक्तिले दले दुर्गा प्रसाईंलाई कालोमोसो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
durga-prasai.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् ।

काठमाडौँको एक होटलमा प्रसाईं दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् ।

प्रसाईं आफैँले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। आज उनैलाई कालोमोसो दलिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ