arrow

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ