arrow

विमानस्थलमा भावुक अनुहार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
airport-abroad-2080-07-02 (17).jpg

काठमाडौँ । चाडबाड भित्रिएसँगै विदेशबाट आउनेहरुको लर्को नै लागेको छ । जसरी काठमाडौँ उपत्यका छाड्नेको भीड छ त्यसरी नै वैदेशिक रोजगारबाटसमेत फर्किने तुलनात्मक रुपमा बढी नै छन् । 

अझ भारतबाट आउनेहरु त झनै बढी हुन्छन् । तर यही समयमा बाहिरिनेहरुको संख्या पनि कम छैन । चाडका बेलामा बिदाइ गर्ने परिवारको अनुहारमा भने चमक छैन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तै भावुक दृष्य देखियो । माहोल निकै भावुक देखिन्छ । तस्बिर – नेपाल फोटो लाइब्रेरी

airport-abroad-2080-07-02 (1).jpg
airport-abroad-2080-07-02 (2).jpg
airport-abroad-2080-07-02 (3).jpg
airport-abroad-2080-07-02 (4).jpg
airport-abroad-2080-07-02 (5).jpg
airport-abroad-2080-07-02 (6).jpg
airport-abroad-2080-07-02 (7).jpg
airport-abroad-2080-07-02 (8).jpg
airport-abroad-2080-07-02 (9).jpg
airport-abroad-2080-07-02 (10).jpg
airport-abroad-2080-07-02 (11).jpg
airport-abroad-2080-07-02 (12).jpg
airport-abroad-2080-07-02 (13).jpg
airport-abroad-2080-07-02 (14).jpg
airport-abroad-2080-07-02 (15).jpg
airport-abroad-2080-07-02 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ