arrow

दशैँ घरमा फूलपाती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
fulpati-dasai.jpg

काठमाडौँ । हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । 

शनिवार नेपालीहरूको महान् चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मक्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो । 

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपराह्न दशैँ घरमा भित्र्याइएको हो । हेर्नुस् भिडियो-
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ