arrow

मौरीको घार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
mauriko-ghar-2080-07-09.jpg

भक्तपुर । सूर्यविनायक नपा–७ गुण्डु, पाथिभरा मन्दिरसँगै गोकुलेश्वर मौरी फार्ममा कृषक केदार लुम्बञ्जार आफूले पालेको मौरीको घार देखाउँदै ।

करिब १५० घारमा पालिएको मौरीबाट करिब ७ क्विन्टलसम्म मह उत्पादन हुने र प्रतिकेजी रू ६०० मा बिक्री गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ