arrow

रात्रिभोजमा गुटेरेस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
guterres-dinner-2080-07-12 (13).jpg

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रात्रिभोज दिएका छन् । 

गुटेरेसको स्वागतमा प्रचण्डले होटल सोल्टीमा रात्रिभोज दिएका हुन् । गुटेरेस प्रचण्डकै मैत्रिपूर्ण निमन्त्रणामा आएका हुन् । 

आइतबार बिहान १ बजे काठमाडौँमा पाइला टेकेका गुटेरेसले दिनभर औपचारिक भेटघाट गरे । रात्रिभोजमा सरकारका मन्त्रीहरुसँगै पूर्व प्रधानमन्त्रीहरु लगायत पनि सहभागी भएका छन् । त्यस्तै राजनीतिक दलका शीर्ष नेता पनि सहभागी भएका छन् । 

उनी १५ गते बुधबार फर्किदैछन् । १४ गते उनले संसदमा सम्बोधन गर्नेछन् । 

guterres-dinner-2080-07-12 (1).jpg
guterres-dinner-2080-07-12 (2).jpg
guterres-dinner-2080-07-12 (3).jpg
guterres-dinner-2080-07-12 (4).jpg
guterres-dinner-2080-07-12 (5).jpg
guterres-dinner-2080-07-12 (6).jpg
guterres-dinner-2080-07-12 (7).jpg
guterres-dinner-2080-07-12 (8).jpg
guterres-dinner-2080-07-12 (9).jpg
guterres-dinner-2080-07-12 (10).jpg
guterres-dinner-2080-07-12 (11).jpg
guterres-dinner-2080-07-12 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ