arrow

सकियो कहीँ नभएको जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
hadigauko-jatra-2080 (13).jpg

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा मनाइने कहीँ नभएको जात्रा सम्पन्न भएको छ । यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । 

देवताको खटलाई डोरीले घुमाएर जात्रा गर्छन् । यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो ।

hadigauko-jatra-2080 (1).jpg
hadigauko-jatra-2080 (2).jpg
hadigauko-jatra-2080 (3).jpg
hadigauko-jatra-2080 (4).jpg
hadigauko-jatra-2080 (5).jpg
hadigauko-jatra-2080 (6).jpg
hadigauko-jatra-2080 (7).jpg
hadigauko-jatra-2080 (8).jpg
hadigauko-jatra-2080 (9).jpg
hadigauko-jatra-2080 (10).jpg
hadigauko-jatra-2080 (11).jpg
hadigauko-jatra-2080 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ