arrow

शान्ति मिसनमा नेपाली सेनाले गरेको योगदान अविस्मरणीयः महासचिव गुटेरेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
antonio-guterres-nepal-parl.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताएका छन् । 

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गदै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ