arrow

शहर पसेको चितुवालाई नियन्त्रणमा लिने क्रममा दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
leopard-2080-07-24 (4).jpg

काठमाडौँ । शहर छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरको मध्यपुरठिमी ३ कौशलटारमा आएको चितुवालाई नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् । उक्त चितुवालाई काठमाडौँ वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको हो।  

कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा चितुवा देखिएको हो । चितुवा वयस्क रहेको छ । 

वन अधिकृत पराजुली नेतृत्वको टोली चितुवा नियन्त्रण लिन खटाइएको थियो।  

leopard-2080-07-24 (5).jpg
leopard-2080-07-24 (1).jpg
leopard-2080-07-24 (2).jpg
leopard-2080-07-24 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ