arrow

क्यानडा बस्ने श्यामकृष्ण बने काभ्रेबाट नागरिकता लिने पहिलो एनआरएनए 

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
nrna-citizenship-kavre-firs.jpg


धुलिखेल । जिल्ला प्रशासन कार्यालय धुलिखेल  काभ्रेपलान्चोकबाट गैर आवासीय नेपालीले पहिलो पटक नागरिकता प्राप्त गरेका छन् । 

बिहिबार पहिलो पटक काभ्रे जिल्ला प्रशासन कार्यालयले बनेपा वडा नं ९ निवासी हाल क्यानडा बसोबास गरिरहेका ६७ वर्षीय श्यामकृष्ण डंगोलले प्रमुख जिल्ल्ला अधिकारी रुद्रा देवी शर्माद्वारा गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो ।

बिहीबारबाट हामीले नागरिकता वितरण शुरु गरेका हौँ । पहिलो पटक गैर आवासरीय नागरिकता श्याम कृष्ण डंगोललाई वितरण गरियो । यो क्रम निरन्तर रुपमा चल्नेछ’, प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।

यता श्याम कृष्ण डंगोलले नागरिकता पाएकोमा खुशी ब्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ