arrow

सेनाले ठूलो संख्यामा माग्यो आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
nepali-sena.png

काठमाडौँ । नेपाली सेनाले एकैपटक ठूलो संख्यामा आवेदन मागेको छ । सेनाले विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त मागेको हो । दरखास्त आजदेखि एक महिनासम्म दिन पाइने छ । 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । 

ट्रेडका फलोअर्स पदहरूको लागि भने आवेदक आफै उपस्थित भई दरखास्त फाराम भर्नु पर्नेछ । 

यस्तो छ आवेदन सूचना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ