arrow

कार्यक्रम पूर्वराजाको, जयजयकार दुर्गा प्रसाईको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
jhapa-2080-08-09-xking.jpg

झापा । झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईको पक्षमा नाराबाजी भएको छ । पूर्वराजाले यहाँस्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईको पक्षमा नाराबाजी भएको हो ।

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजावादीहरूले ‘दुर्गा प्रसाई जिन्दावाद’ भन्ने नारा लगाएका हुन् । 

राजावादीहरु अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अगाडि सारेर राजा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् । 

प्रसाईले काठमाडौँमा आन्दोलन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ