-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एक खेल हुँदैछ । आजको खेलमा काठमाडौँ रेजर्स र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ । पहिलो खेलमा काठमाडौँ विजयी भएको थियो भने चितवन पराजित भएको थियो ।
दोस्रो चरणका खेल शुरु हुँदा अहिलेसम्म ललितपुर सिटी, धनगढी, काठमाडौँ रेजर्स, पोखरा थन्डर्स र इलाम विजयी भएका छन् ।
वीरगञ्ज, चितवन, झापा र लुम्बिनीले खाता खोल्न सकेका छैनन् ।