स्पेनिश ला लिगामा १५ औँ चरण सकियो, रियाल मड्रिड र गिरोनाबीच टक्कर
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
888
Shares
काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा १५ औँ चरणका खेल सकिएका छन् । शनिबार र आइतबार भएका खेलमा रियाल मड्रिड, बार्सिलोना, लस पल्मस, गिरोना, एथलेटिक क्लब, विजयी भएका छन् ।
लस पल्मसले गेटाफेलाई २–० ले हरायो । गिरोनाले भ्यालेन्सियालाई २–१ ले हरायो । एथलेटिक क्लबले रायो भाएकानोलाई ४–० ले हरायो । रियाल मड्रिडले ग्रानाडालाई २–० ले हरायो ।