arrow

एसको महाधिवेशन सर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेशन सर्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेशन सार्ने भएको हो  ।

नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । 

तर जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ