टक्सार । भोजपुरको पौवादुङ गाउँपालिका– १, तिलाहारको त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको झारली गुफा । मन्दिर र गुफाको संरक्षणका लागि यहाँ अहिले एघार दिने श्रीमद शिव महापुराण शुरू गरिएको छ । रासस
Hamrakura.com