arrow

उपत्यकामा बढ्यो चिसो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
cold1.jpg

काठमाडौँ ।  काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । 

आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । 

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढी रहेको छ । 

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । 

काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । 

हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ