arrow

एनसेल प्रकरणबारे समितिले प्रधानमन्त्रीसँग जानकारी लिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
prachanda-2080-04-17a.jpg

काठमाडौँ ।  एनसेलको शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राज्य व्यवस्था तथा सुशासन समितिले जानकारी लिने भएको छ । 

शुक्रबार बसेको समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ