arrow

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा र्‍याली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
75-human-right-day.jpg

काठमाडौँ ।  ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ । आज राष्ट्रिय मानव अधिकार आयोगले र्‍याली निकालेको हो । 

डिसेम्बर १० तारिख अर्थात् ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ 

सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ