arrow

तीन क्विन्टल कुखुरा बाँके प्रहरीबाट बरामद 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर २४ आइतबार
dpo-banke-2080.jpg

बाँके । जिल्ला प्रहरी बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको ३ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ। जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले राप्तीसोनारीमा पर्ने कुम्मर गाउँबाट अवैध रुपमा भारतबाट ल्याएर जङ्गलमा लुकाएर  राखिएको ३ क्विन्टल कुखुरा बरामद गरेको जनाएको छ।

आज बिहान १० बजे प्रहरीको टोलीले बरामद गरेको ३ क्विन्टल कुखुरालाई नेपालगन्ज लैजानका लागि  तस्करहरु त्यस जंगलमा राखेको बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ