-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।