arrow

संसद सचिवालय महासचिवमा पाण्डे सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
padamprasad-pandey-parliame.jpg

काठमाडौँ । संघीय संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

 डा भरतराज गौतमले महासचिवबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

 पाण्डे हाल प्रतिनिधि सभाको सचिव छन् । पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ