arrow

शाहरुखको ‘डंकी’ रिलिज : फ्यानले पट्काए पटका, मनाए खुशी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
saharukh-dunki.jpg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ हलमा रिलिज भएको छ । 

फिल्म ‘डंकी’ लाई लिएर फ्यानमा निकै क्रेज छ ।

 शाहरुखका फ्यानहरू फिल्म ‘डंकी’ हेर्न जम्मा भएका छन् । 

सामाजिक सञ्जालमा तस्बिर र भिडियो शेयर गरिरहेका छन् । 

शाहरुख खानका फ्यानहरूका लागि आफ्नो मन पर्ने अभिनेताको फिल्मको रिलिज उत्सव जस्तै हुने गरेको छ। 

यो उनको फोटो र भिडियोमा देख्न सकिन्छ। 

फिल्म ‘डंकी’ हेर्न आएका सबै फ्यानले थिएटर बाहिर पटका पट्काएका छन् । 

उनीहरू नाचगान समेत गरेका छन् । 

फिल्म रिलिजपछि फ्यानमा उत्सवको माहोल छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ