arrow

देशवासीका नाममा प्रचण्डले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
prachanda-2080-09-10c.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज देशवासीका नाममा सम्बोधन गरेका छन् ।

प्रचण्ड तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

 सम्बोधन गर्दै उनले लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्त्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ