भूकम्प पीडितलाई ७२ टहरा बनायो तरुण दलले [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
1.9k
Shares
जाजरकोट । पुनर्निर्माण अभियान अन्तर्गत नेपाल तरुण दलले नौ दिनसम्म बसेर जाजरकोटका विभिन्न स्थानमा ७२ ओटा अस्थायी आवास पूर्णरूपले निर्माण गरेर फर्केको छ ।
जाजरकोटको रिम्ना, पिपे, रावत गाउँ गरी भूकम्प पीडितको लागि तरुणले बनाउदै गरेको जस्तापाता सहित अस्थायी तिनै ठाउँ को टहराको तरुण दल केन्द्रिय समितिको टोलिको कमाण्डिङ अध्यक्ष विद्वान गुरुङले गरिरहेका छन ।
भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ को रिम्ना, पिपे, राउत गाउँ र खलंगामा गरी ७२ ओटा घर ५० जनाको समूहले बनाएको तरुण दलले जनाएको छ ।