arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक चेकिङ नयाँ स्वरुपमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
tia-custom-internal-2080-09.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तिरको भन्सार चेकिङ क्षेत्रमा अहिले निकै सुधार गरिएको छ । 

प्रतिदिन १४ हजार यात्रुको आवागमन हुने गरेपछि ‘एक्सरे’ मेसिनसामु अव्यवस्थित भीड हुने गरेको छ । भीड का कारण लामो समय कुरेर बस्नुपर्ने  गुनासो धेरै आउने गरेकोले क्यानसँग समन्वयन गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको हो ।

विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर अहिले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको छ ।
 
अप्ठेरो र बिरामी यात्रुहरुको सहजको लागि सोफा को व्यवस्था पनि गरिएको छ। त्यसैगरी पहिले दुईओटा मात्र ‘एक्सरे’ मेसिन थियो भने अहिले थपेर चार ओटा बनाइएको छ। 

जसमा नेपाली, भारतीय र विदेशी नागरिकलाई छुट्टै लाइन र महिलाका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको छ। (नेपाल फोटो लाइब्रेरी)  
 

tia-custom-internal-2080-09-26 (1).jpg
tia-custom-internal-2080-09-26 (2).jpg
tia-custom-internal-2080-09-26 (3).jpg
tia-custom-internal-2080-09-26 (4).jpg
tia-custom-internal-2080-09-26 (5).jpg
tia-custom-internal-2080-09-26 (6).jpg
tia-custom-internal-2080-09-26 (7).jpg
tia-custom-internal-2080-09-26 (8).jpg
tia-custom-internal-2080-09-26 (9).jpg
tia-custom-internal-2080-09-26 (10).jpg
tia-custom-internal-2080-09-26 (11).jpg
tia-custom-internal-2080-09-26 (12).jpg
tia-custom-internal-2080-09-26 (13).jpg
tia-custom-internal-2080-09-26 (14).jpg
tia-custom-internal-2080-09-26 (15).jpg
tia-custom-internal-2080-09-26 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ