arrow

अध्यक्ष सिफारिस गर्दै धितोपत्र बोर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
dhitopatra-bord.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ