arrow

परम्परागत गुन्द्री बुन्न सिक्दै विद्यार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
gundri-student-2080-10-12.jpg

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरु गुन्द्री बुन्न सिक्दै । 

परम्परागत सीप हराउँदै जान लागेपछि विद्यालयले गत वर्षदेखि गुन्द्री बुन्ने सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ