arrow

किक बक्सिङका खेलाडीहरू रंगशालामा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
boxing-players-dasharath-st.jpg

काठमाडौँ । काठमाडौँको दशरथ रंगशालामा किक बक्सिङका खेलाडीहरू अभ्यासरत रहेका छन् । 

आगामी माघ २४ गते (फेब्रुअरी ७) बाट भारतमा हुने तेस्रो वाको इन्डियन ओपन अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको लागि विभिन्न तौल वर्गका नेपालका चार किक बक्सिङ खेलाडीहरू अभ्यास गरिरहेका हुन् । 

प्रतियोगितामा विश्वभरबाट कूल २५ देशको सहभागिता रहने छ । प्रतियोगिता र टोलीको नेतृत्व नेपाल किक बक्सिङ संघले गर्दैछ ।
 

kick-boxing-rangashala (1).jpg
kick-boxing-rangashala (2).jpg
kick-boxing-rangashala (3).jpg
kick-boxing-rangashala (4).jpg
kick-boxing-rangashala (5).jpg
kick-boxing-rangashala (6).jpg
kick-boxing-rangashala (7).jpg
kick-boxing-rangashala (8).jpg
kick-boxing-rangashala (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ