arrow

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
PMO1.JPG

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । 

सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । 

पहिलो बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ