arrow

जिहादी हमलाको विरोधमा जनकपुरमा प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
rastriya-ekata-abhiyan-80-1.jpg

जनकपुर । राष्ट्रिय एकता अभियानले मधेस प्रदेशमा जिहादी आक्रमणको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्लासमेत दहन गरिएको छ।

प्रदर्शनकारीहरूले जिहादी हमलाविरुद्ध कडा कारबाही एवम हिन्दू समुदायको सुरक्षाको माग गर्दै आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ