arrow

काठमाडौँ महानगरकै क्यान्टिनमा बासी खाना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको हो ।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए । अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिबाना गरिएको महानगरले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ