arrow

एमालेबाट पदम गिरी सरकारमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
padam-giri-2080-10-24.jpg

काठमाडौं । नेकपा एमालेबाट पदम गिरी नयाँ गठबन्धनको सरकारमा जाँदै छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्किएसँगै एमालेबाट गिरी मन्त्रीका लागि जाने भएको एमालेका प्रचार विभाग सचिव गगन  विष्टले बताए ।

'कसको नेतृत्वमा जाने भन्ने टुङ्गो भएको छैन । आज पदम गिरिलाई एमालेले सरकारमा पठाउदैछ । बाँकीको नाम चाडै टुङ्गिनेछ' प्रचार विभाग सचिव  विष्टले भने । 

आजै एमाले र माओवादी रास्वपासहितकव दल मिलेर नयाँ गठबन्धन सरकार बन्दै छ ।   सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ