arrow

२६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले शहीदको ताजा सूची सार्वजनिक गरेको छ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई शहीद घोषणा गरेको हो।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम शहीद घोषणा गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ