arrow

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
rpp-meeting-2079-12-01.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

हिजो बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ